निर्वाचन गतिविधि
Displaying 49-52 of 163 results.
सरकारको नेतृत्व गरेका पार्टीकै कारण नेपाली जनता सधैँ दुःख र समस्यामा

जयराम दाइ जनताको सेवामा अहोरात्र खट्ने अथक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको सरल व्यक्तित्व र जीवनशैलीबाट कार्यकर्ताहरूले अनुकरण गर्नुपर्छ ।

कामदारवर्गको शासन सत्ता स्थापना गर्न युवाहरू क्रियाशील रहनु जरुरी

सबै नीतिको मूल नीति राजनीति भएको उल्लेख गर्दै सिंहदरबार पुगेका शासक दलहरूको कारण देश र जनतालाई दुःख भएको ।

“अमेरिकी साम्राज्यवाद युद्ध सरदार हो”

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मध्यपुर नगर समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकबारे बुधबार अध्ययन गोष्ठी सम्पन्न भयो ।

माक्र्सवाद भनेको पुँजीवादको उत्थान, विकास र पतनको नियम

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।