निर्वाचन गतिविधि
Displaying 33-36 of 160 results.
गर्न सकिने र गर्न हुने काम भोलिलाई नराखौँ

 “हामी स्वस्थ भएकै बेला जनताको पक्षमा जति काम गर्न, लेख्न र बोल्न सकिन्छ सबै गर्नुपर्छ ।”

“विद्यार्थीहरू देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्छ”

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक इतिहासबारे बताउँदै उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको अवगत गराउनुभयो ।

शासक पार्टीहरूको भ्रष्टाचार र कमिसनतन्त्रका कारण पुँजीवादी प्रजातन्त्र जनताबिच बदनाम

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सभा सदस्य प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारी भए देश र जनतालाई दुःख हुने बताउँदै बहुदलीय प्रजातन्त्र पुनः स्थापनायता पाँच पटक मन्त्री भएकाले अर्बाैँ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख

सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने प्रधानमन्त्री, मन्त्री, अधिकारी सबैसँग बयान लिएर मुद्दा चलाउनु जरुरी

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रधानमन्त्री, मन्त्री, अधिकारी सबैसँग बयान लिएर मुद्दा चलाउनु जरूरी भएको बताउनुभयो ।