निर्वाचन गतिविधि
Displaying 37-40 of 160 results.
ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा साउन २ र असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला भयो ।

पुँजीवादी व्यवस्थामा जनताले उपभोग गर्ने वस्तुमा बढी कर लगाइने

देशको नीति नियम बनाउने जिम्मा पाएको सांसदलाई सरकारले बजेटको व्यवस्था गर्नु उपयुक्त होइन । भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा छुट्याएको सांसद विकास बजेटको हामीले त्यसैबेला नै विरोध गरेका थियौँ ।

विश्वका विभिन्न कम्युनिस्ट आन्दोलन र नेताहरूको जीवनी अध्ययन गर्न जोड

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेता–कार्यकर्तामा समर्पणको भावना नहुनु, गहिराइमा सिद्धान्तको ज्ञान नहुनु तथा बलियो राजनीतिक सङ्गठनहरू नहुनाले नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसकेको बताउनुभयो ।

सामुदायिक स्कूल पनि राम्रो भन्ने सन्देश प्रवाह गर्न जरुरी

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरबाट विभिन्न जिल्लामा गई अध्यापनरत शिक्षकहरूको भेला गरियो ।