निर्वाचन गतिविधि
Displaying 53-56 of 163 results.
पुँजीवादी सरकारले कामदारवर्गको हित नगर्ने

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा पार्टी प्रकाशनबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।

सिद्धान्तहीन निर्वाचन गठबन्धनको सरकारबाट देशको हित नहुने

 “सिद्धान्तहीन निर्वाचन गठबन्धन गर्ने र निर्वाचनमा भोजभतेर खुवाउने, सामान र पैसा बाँड्ने शासक पार्टीहरूको सरकारले देशको हित गर्दैन ।”

विदेशीसँग पैसा लिने दलले देश र जनताको सेवा नगर्ने

 नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा बिहीबार पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सम्पन्न भयो ।

‘नेमकिपा जनताको भावना बुझेर मन जितेर अघि बढ्दै छ’

पञ्चायी राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।