निर्वाचन गतिविधि
Displaying 45-48 of 163 results.
किसान सङ्घको स्थापना दिवसमा जुम्लामा ¥याली र सभा

नेपाल क्रान्तिकारी किसान सङ्घको ५६ औँ स्थापना विदसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्ला जिल्ला समितिले किसानहरूको ¥याली ग¥यो ।

कोरियाली जनता युद्ध चाहँदैनन् तर युद्धको धम्कीसामु झुक्दैनन्

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दुई कोरियाबिच सन् १९५३ जुलाई २७ मा युद्धविराम मात्र भएको तर शान्ति सन्धि नभएकोले कोरिया प्रायद्वीपमा कुनै पनि बेला युद्ध भड्किन सक्ने धारणा राख्नुभयो ।

शासक पार्टीका नेताहरू आर्थिक माफियाको घेरामा !

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले मानव समाजको विकासको क्रममा विवाह, परिवार र व्यक्तिगत सम्पत्तिसँगै राज्यको उत्पत्ति भएको धारणा राख्दै ।

हरियाली कृषि नेपाल मरुभूमिमा परिणत हुनुमा शासक पार्टी दोषी

 नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘समाज विकासको एक झलक’ पुस्तकबारे शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।