निर्वाचन गतिविधि
Displaying 29-32 of 160 results.
पाँगा र बलम्बुमा नागरिकता विधेयकको विरोध सभा

नागरिकता विधेयक प्रमाणीकरणसँगै गैरनेपालीले पनि वंशजको आधारमा नागरिकता लिने बाटो खोल्नु देशलाई सिक्किमीकरण गर्न खोज्नु भएकोले त्यस्ता पार्टीका नेता र सांसदहरूविरूद्ध सङ्घर्ष अगाडि बढाउनु आवश्यक 

शासक पार्टीहरू भारतीय पैसाबाट निर्वाचन जित्न लागिपरेकोमा जनता सचेत हुन आवश्यक

नेपाली नागरिकता विदेशीलाई दिनु हुँदैन । २०६३ साल यता सरजमिन गराई जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिइएको खारेज हुनु जरुरी छ ।

देश र जनताको पक्षमा सङ्घर्ष गर्ने मात्र देशभक्त पार्टी

देश र जनताको पक्षमा आन्दोलन र सङ्घर्ष गर्ने पार्टी मात्र साँचो देशभक्त पार्टी हो । नेपालका ठूला भनाउँदा पार्टीहरूले देश र जनताको पक्षमा काम गरिरहेका छैनन् । नेमकिपाले देशघाती नागरिकता विधेयक प्रमाणीकरण, देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी र सीमा मिचेको विरोधमा सङ्घर्ष गर्दै आइरहेको छ ।

देशको सम्पत्ति विदेश लैजान नपाउने नीति आवश्यक

समाजमा राम्रा काम गर्ने हाम्रा साथीहरूविरूद्ध विरोधीले अनेक षड्यन्त्र गर्न सक्ने हुँदा सचेत भएर अगाडि बढ्नुपर्ने