अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूत मेनको बिदाइ भेटवार्ता
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजग कोरियाका महामहिम राजदूत जो योङ मेनले बिहीबार भक्तपुरमा बिदाइ भेट गर्नुभयो ।
एमसीसी सम्झौताकै कारण जलविद्युत् भारतको हातमा जाने
विद्युत्सम्बन्धी विधेयक सरकारले ल्याउनुको मुख्य कारण एमसीसी सम्झौता हो ।
त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न/देशद्रोही शासकहरूविरुद्ध जाग्न जनता हरदम तयार रहनुपर्ने
देशलाई घात हुने विषयमा हस्ताक्षर गर्ने शासकहरू देशद्रोही हुन् भन्दै विद्यार्थीलाई गलत विषय पढाउने पाठ्यक्रम नै फेर्नुपर्ने हुँदा ख्वप विश्वविद्यालयको आवश्यकता भएको ।
नेपालको सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन : अध्यक्ष बिजुक्छेँ
त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) बिहीबार स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सुमद्घाटन भएको छ
कला र संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य
“सरकारको मुख नताकी आफ्नो भाषा, साहित्य र कला–संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । सिङ्गो देश विविध कला र संस्कृतिको सङ्गम हो ।”
नेक्राशिसङ्घ विद्यालय बन्दको पक्षमा छैन
नेमकिपाको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी शिक्षक सङ्घ यसअघि भएका अनेकौँ विद्यालय बन्दमा कहिल्यै समाहित भएको थिएन ।
नेमकिपाको नेम्वाङप्रति श्रद्धाञ्जली
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू प्रेम सुवाल, सुनिल प्रजापति, सुरेन्द्रराज गोसाईसहितको टोलीले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते असामयिक निधन भएकोमा नेम्वाङको निवास काठमाडौँ बालुवाटार पुगेर उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त ग¥यो ।
सिंहदरबारमा सर्वदलीय बैठकमा कसले के भने ?
“नेपालको चीनसँगको सीमा विवाद बीपी कोइरालाकै पालामा समाधान भएको हो । अहिले शासक दलका नेताहरूलाई चीनसँग सीमा विवाद भएको दाबी गर्न कसरी सुहाउँछ ? अहिले भारतसँग सीमा विवाद नसुल्झिएको र नेपालको लाखौँ हेक्टर भूमि अतिक्रमित भएको यथार्थ हो ।”
विदेशी पुँजी र दलाल पुँजीपतिवर्गले देशको हित नगर्ने
त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या, आयोजक समितिको आयोजनामा नेपालभाषा साहित्य क्षेत्रका साहित्यकार तथा संस्कृतिकर्मीहरूको भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति नेक्राविसङ्घको विरोध
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।