nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

“नेपालका नदीनाला भारतीय पुँजीलाई दिने सरकारहरू देशघाती हुन्”

/media/images/news/samayabicharinteraction.jpg

नेमकिपा देश र जनताको निःस्वार्थरूपमा सेवा गर्न अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले स्थापना गर्नुभएको ।

‘शासक दलहरूले गल्ती गरे देशले ठुलो क्षति व्यहोर्नुपर्ने हुन्छ’

/themes/esathi/assets/img/logo.png

साना दलले गल्ती गरे केही क्षेत्रमा मात्र समस्या हुने तर देशका शासक दल भनाउँदा ठुला पार्टीले गल्ती गरे देशले ठुलै क्षति व्यहोर्नुपर्ने हुँदा शासक दलहरू सतर्क हुनुपर्ने 

नेपालका बुद्धिजीवीहरूबिच वास्तविक प्रजातन्त्रको विषयमा छलफल हुनुपर्ने

/media/images/news/pressmeetmorang.jpg

नेपालको संसदीय प्रणाली वेस्ट मिनिस्टरअनुसार भएकोले दोस्रो दल एमाले सरकारमा जानु हुँदैन, कि त चीनको जस्तो संसदीय प्रणाली अवलम्बन गरेको भन्नुपर्छ ।

आन्दोलन खेर नजाने तर, प्रतिक्रियावादीहरूको घुसपैठबारे सचेत हुनुपर्ने

/media/images/slider/mayday136.jpg

नेपाल क्रान्तिकारी मजदुर सङ्घको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार जुलुस प्रदर्शन तथा जनसभा भयो ।

“देशभित्र रोजगारी नदिने प्रधानमन्त्री र मन्त्रीहरू नालायक हुन्”

/themes/esathi/assets/img/logo.png

शासक दलहरूले देश र जनताको हितमा काम गर्न सकेनन् । उनीहरूले जनतासँग माफी मागेर नयाँ चुनावमा जानुको विकल्प छैन ।

विदेशीको भरमा आन्दोलन गरे जुनसुकै बेला धोका हुनसक्नेतर्फ सजग हुनुपर्ने

/themes/esathi/assets/img/logo.png


विदेशीको भरमा आन्दोलन गरे जुनसुकै बेला धोका हुनसक्नेतर्फ सजग गराउँदै उहाँले भन्नुभयो, “योग्य हुनलाई देश र विदेशको विषयबारे जानकार हुनु जरुरी छ ।

विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर नगरस्तरीय शिक्षक भेला आइतबार भयो ।

“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”

/media/images/news/dailekh.jpg

 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताउनुभएको छ ।

“वर्तमान पुँजीवादी गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवादी गणतन्त्र हो”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी कालीकोटको आयोजनामा आइतबार अनलाइनमार्फत देशको समसामयिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

शिक्षक आन्दोलनले स्थानीय सरकारमा आएको अधिकार फिर्ता हुनसक्ने

/media/images/news/nrtubhela.jpg

“शिक्षकहरू जुनसुकै स्थानमा गए पनि नयाँ पुस्तालाई दक्ष, शिक्षित र देशभक्त बनाउन निरन्तर लाग्नुपर्दछ । हरेक आन्दोलन र सम्झौता गर्दा भविष्यमा के कस्तो असर पर्ला भनी विश्लेषण गर्नुपर्दछ ।”

पार्टी गतिविधिहरु
समाचार