नेमकिपा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र जनताको निःस्वार्थ सेवा गर्ने पार्टी हो
नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ५ मिलनटोलमा बुधबार पार्टी कार्यकर्ता भेला
शासक दलहरूले देश र जनताको समस्या समयमै समाधान गर्न नसक्दा विध्वंश
शासक दलहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको हुँदा जनताका छोराछोरीहरूले चिकित्सा शिक्षा (डाक्टर) पढाउने काममा विलम्ब भइरहेको
कामदार जनताको भविष्य सुनिश्चित गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य
वैज्ञानिक समाजवादमा उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण हुने, व्यक्तित्व विकासमा समान अवसर पाउने, योग्यताअनुसारको काम, कामअनुसारको ज्याला पाउने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, ज्येष्ठ नागरिकहरूको लागि आदरनिकेतनको व्यवस्था हुने
पद र पैसाको निम्ति राजनीति गर्ने दलहरूको पछाडि जनता लाग्न नहुने
नेपाल मजदुर किसान पार्टीको ५२ औँँ स्थापना दिवसको अवसरमा नेमकिपा भनपा १० वडा समितिको आयोजनामा नगरव्यापी प्रगतिशील गीत प्रतियोेगिता शनिबार सम्पन्न
‘नेमकिपा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र जनताको निःस्वार्थ सेवा गर्ने पार्टी हो’
नेमकिपा पुँजीवादी सरकारको लुछाचुँडीमा नलाग्ने र प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने
शासक दलहरूले देश र जनताको समस्या समयमै समाधान गर्न नसक्दा विध्वंश
नेपाल मजदुर किसान पार्टी स्थापनाको आधार किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा, विस्तारवाद र साम्राज्यवादको विरोधमा भएको आन्दोलन हो
कामदार जनताको भविष्य सुनिश्चित गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य
वैज्ञानिक समाजवादमा उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण हुने
पद र पैसाको निम्ति राजनीति गर्ने दलहरूको पछाडि जनता लाग्न नहुने
सहकारी ठगी गरेर जेल परेका र मुद्दा परेका नयाँ पार्टीका नेताहरू नायक बनाउन लायक नभएको
“हामी इमानदारीपूर्वक देशको निम्ति अन्तिम दमसम्म लड्छौँ”
किसान सङ्घर्ष, सरसफाइ आन्दोलन, शैक्षिक आन्दोलन, भ्रष्टाचारविरोधी सङ्घर्षको जगमा नेमकिपा उभिएको