nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

कर्णालीमा २६ प्रतिशत घरधुरी अँध्यारो : दोषी सरकार

/themes/esathi/assets/img/logo.png

नयाँ वर्ष ११४५, तिहार र छठ पर्वको अवसरमा सम्पन्न शुभकामना कार्यक्रम

“नेका र एमालेको वर्तमान ओली सरकारले नौ वटा सरकारी उद्योग निजीकरण गर्ने तयारी अर्को देशघात हो”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार कार्यकर्ता भेला भयो ।

समाजवादी दाबी गरेका सबै कम्युनिस्ट होइनन्

/themes/esathi/assets/img/logo.png

ङ्गीन स्यालले अन्य स्यालहरूलाई पनि रङ्गीन बनाउन खोजे

नेमकिपाको पन्ध्रौँ जुम्ला जिल्ला सम्मेलन सम्पन्न – “संशोधनवादीहरूलाई नेमकिपामा ठाउँ छैन”

/themes/esathi/assets/img/logo.png

कम्युनिस्टहरूले पुँजीवादी निर्वाचनमा भाग लिएर देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु क्रान्तिकारी संसद्वाद हो ।

पुँजीवादी सरकारमा जानेहरू कम्युनिस्ट नहुने

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा अध्यक्ष बिजुक्छेँसित भेटघाट

/themes/esathi/assets/img/logo.png

चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा छिनहाई प्रान्तीय समितिका सचिव छन काङ्गद्वारा नेतृत्व गरिएको १२ सदस्यीय प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार भेटघाट

“पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट नामका पार्टीहरूले देश र जनताको हितमा काम गर्न सकेनन्”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा आइतबार कमलबजार नगरपालिका वडा नंं ६ गैरीडाँडामा कार्यकर्ता भेला भयो ।

“देश र जनताको सेवा नै राजनीति हो”

/themes/esathi/assets/img/logo.png

 “राजनीति इमानदारीपूर्वक देश र जनताको सेवाको लागि हो । नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताहरूले त्यही भावनाअनुसार काम गर्दै छन् ।”

“कम्युनिस्ट नाम राखेका संसद्वादी दलहरू सरकारमा गएर पञ्चायत र राणा शासकहरूजस्तै काम गरिरहेका छन्”

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा शनिबार चामुण्डामा कार्यकर्ता भेला भयो ।

“भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली बेच्ने अधिकार छैन”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले कर्णाली प्रदेशलाई प्राङ्गारिक खेती क्षेत्र बनाउने सरकारको घोषणा कार्यान्वयन नभएको उल्लेख

पार्टी गतिविधिहरु
समाचार