समाजवादी व्यवस्थामा मात्र कामदार जनता कर मुक्त हुने
सरकारले सिकर्मीहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गरी नेपालमा नै फर्निचर उत्पादनमा जोड दिनु जरुरी
कामदार जनताको मुक्ति समाजवादमा मात्र हुने
नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टीको आठौँ अधिवेशनपछिको पहिलो (३७ औँ) केन्द्रीय परिषद्को सन्देशबारे कार्यक्रम
नेमकिपाको लक्ष्य देश र जनताको निःस्वार्थ सेवा
नेपाल मजदुर किसान पार्टीको काठमाडौँ जिल्ला परिषद्को बैठकमा आइतबार सम्पन्न
नेमकिपा काठमाडौँको ११ औँ परिषद् चालु
नेपाल मजदुर किसान पार्टी, काठमाडौँ जिल्ला समितिको ११ औँ जिल्ला परिषद् बैठक शनिबार सुरु
भेनेजुयलामाथि अमेरिकी आक्रमण विषयक अन्तरक्रिया
सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी आक्रमण विषयक अन्तरक्रिया कार्यक्रम
भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको बर्बरतापूर्ण हमलाको विरोधमा जुलुस प्रदर्शन तथा सभा
भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट बलजफ्ती अपहरण गरी संरा अमेरिका लगेर झूटा मुद्दा चलाएको
सूर्यविनायक वडा नं. ६ मा माओ र स्तालिनको सम्झना
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक – ६ वडा समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको प्रमुख आतिथ्यमा माओको १३२ औँ र स्तालिनको १४७ औँ जन्मदिवसको अवसरमा बुधबार कार्यकर्ता भेला
समाजवादी व्यवस्थामा मात्र कामदार जनता कर मुक्त हुने
सरकारले सिकर्मीहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गरी नेपालमा नै फर्निचर उत्पादनमा जोड दिनु जरुरी छ
कामदार जनताको मुक्ति समाजवादमा मात्र हुने
कामदार जनताका प्रतिनिधिले मात्र समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गर्न सक्छन्