संसद्वादी दलहरूको वर्गचरित्र एउटै !
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग बागलुङका सोमनाथ शर्माले बुधबार भेट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको मङ्गलबार स्थलगत निरीक्षण गर्नुभयो ।
अगुवा कार्यकर्ताहरूले साहित्यिक, राजनीतिक तथा देश विदेशका पुस्तकहरू अध्ययन गर्नुपर्नेमा जोड
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको हितमा लड्ने, आन्दोलन र सङ्घर्षमा भाग लिने कार्यकर्ता र देशभक्त जनता तयार गर्नुपर्ने बताउनुभयो ।
तःमुंज्याको शुभकामना ¥याली र सभा सम्पन्न : सबै जाति र भाषाको संरक्षण गर्न आवश्यक
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा शुक्रबार शुभकामना ¥याली तथा शुभकामना सभा भयो ।
विविध भाषा साहित्य सम्मेलन सम्पन्न : सार्वजनिक संस्थान निजीकरण गर्नेहरू समाजवादी नहुने
‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने उद्घोषका साथ २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम शनिबार बोडेको लाय्कुमा सम्पन्न भयो ।
व्यक्तिवादी सोचबाट टाढा राखी सामूहिक भावनाको विकास गर्न जरुरी
आदर्श समाज र प्रगतिशील संंस्कृति निर्माणमा समर्पित आस्था सांस्कृतिक परिवारको आयोजनामा लक्ष्मीप्रसाद देवकोटाको १३५ औँ जन्मजयन्ती
कामदारवर्ग राजनीतिकरूपमा सचेत नभएसम्म उनीहरूको हित हुनेछैन
प्रगतिशील सांस्कृतिक समाज, सूर्यविनायकको आयोजनामा नेपाल संवत् ११४५ को अवसरमा शनिबार न्हुँद भिन्तुना ¥याली
तःमुंज्याको शुभकामना ¥याली र सभा सम्पन्न : सबै जाति र भाषाको संरक्षण गर्न आवश्यक
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा शुक्रबार शुभकामना ¥याली तथा शुभकामना सभा
विविध भाषा साहित्य सम्मेलन सम्पन्न : सार्वजनिक संस्थान निजीकरण गर्नेहरू समाजवादी नहुने
‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने उद्घोषका साथ २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम