“व्यक्तिगत सम्पत्तिभन्दा मानिसलाई संस्कृतिको महत्व हुन्छ”

चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा सोमबार युवा व्यवसायीहरूको भेला भयो ।
“वर्तमान सामाजिक, राजनैतिक परिवेशलाई नाटक, ख्याल र गीतमार्फत प्रस्तुत गरिनुपर्छ”

चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल बनाउन सांस्कृतिककर्मीहरूको भेला शुक्रबार सम्पन्न भयो ।
इन्जिनियरहरूले भोज–भतेर र झूटा आश्वासनमा मत दिन नहुने

नेपाल इन्जिनियर्स एसोसियसनको ३४ औँ कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनिनियर समाज नेपालका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भयो ।
“साहित्य यथार्थवादी हुन्छ छायाँवादी होइन”

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बङ्गलादेशको पछिल्लो घटनाको निम्ति भारत नै जिम्मेवार भएको बताउनुभएको छ ।
जनपक्षीय साहित्य उत्थानको निम्ति तःमुंज्या जनताको दबु

यो वर्ष असोज २८ र २९ गते भक्तपुरको लामुगः त्वाः मा हुने ४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको ग्वसाखलः गठन भएको छ ।
वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक सार्वजनिकीकरण

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार एक समारोहबिच सार्वजनिकीकरण गर्नुभयो ।
सम्पदा दिवसमा ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको भूमिकाबारे प्रवचन एवं अन्तरक्रिया

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ४२ औँ विश्व सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको भूमिकाबारे प्रवचन एवम् अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।