समाचार
कामदारवर्ग राजनीतिकरूपमा सचेत नभएसम्म उनीहरूको हित हुनेछैन
प्रगतिशील सांस्कृतिक समाज, सूर्यविनायकको आयोजनामा नेपाल संवत् ११४५ को अवसरमा शनिबार न्हुँद भिन्तुना ¥याली
तःमुंज्याको शुभकामना ¥याली र सभा सम्पन्न : सबै जाति र भाषाको संरक्षण गर्न आवश्यक
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा शुक्रबार शुभकामना ¥याली तथा शुभकामना सभा
विविध भाषा साहित्य सम्मेलन सम्पन्न : सार्वजनिक संस्थान निजीकरण गर्नेहरू समाजवादी नहुने
‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने उद्घोषका साथ २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम
चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न “कामदार वर्गको पक्ष र सेवाका निम्ति लेखिने साहित्य नै प्रगतिशील साहित्य हो”
चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन मङ्गलबार निर्धारित कार्यक्रमअनुसार लाँम्हुग टोलमा सम्पन्न
चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या उद्घाटन अध्यक्ष बिजुक्छेँद्वारा जनकवि श्रेष्ठ र सम्पदा अभियान्ता प्रधान सम्मानित
चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) स्थानीय लाम्हुगः टोलमा सोमबारबाट सुरु
“व्यक्तिगत सम्पत्तिभन्दा मानिसलाई संस्कृतिको महत्व हुन्छ”
चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा सोमबार युवा व्यवसायीहरूको भेला भयो ।