“साम्राज्यवाद र जातिवादको विरोध गर्नु प्रत्येक देशभक्त स्वाभिमानी नेपाली जनताको दायित्व हो” – अध्यक्ष बिजुक्छेँ

साम्राज्यवाद र जातिवादको विरोध गर्नु प्रत्येक देशभक्त स्वाभिमानी नेपाली जनताको दायित्व हो । देशको स्वाधीनता तथा अस्तित्वको निम्ति सङ्घर्षरत प्यालेस्टिनी जनताको आन्दोलनप्रति समर्थन तथा ऐक्यबद्धता जनाउनुपर्छ ।
न्हू दँ ११४४ मा युद्धको विरोध गर्नु जरुरी

न्हू दँ ११४४ को अवसरमा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले कार्तिक २७ गते शुभकामना ¥याली तथा सभाको आयोजना ग¥यो ।
प्रगतिशील र क्रान्तिकारी विचारलाई समर्थन नगर्नु प्रतिगामीको पक्ष लिनु सरह

प्रगतिशील र क्रान्तिकारी विचारलाई समर्थन नगर्नु प्रतिगामीको पक्ष लिनु सरह हुन्छ । देश र जनताप्रति समर्पित शिक्षित, सचेत, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिलाई सबैले सम्मान गर्छन् । नयाँ वर्षमा नयाँ सन्देश दिन समाजलाई शिक्षित गरी त्यसको उत्थान गर्नु साँचो अर्थमा शुभकामना प्रदान गर्नु हो ।
विभिन्न सांस्कृतिक ¥याली तथा सभामा साम्राज्यवादी अमेरिकाको निन्दा र भत्र्सना

नेपालभाषा साहित्य तःमुंज्याले नेपाल संवत् ११४४ को अवसरमा सोमबार सांस्कृतिक ¥यालीको आयोजना ग¥यो ।
नेमकिपाका अध्यक्ष बिजुक्छेँ र चिनियाँ नेता वाङको भेटवार्ता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपाल भ्रमणमा आएका मित्र देश चीनको सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङले आइतबार भेटवार्ता गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूत मेनको बिदाइ भेटवार्ता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजग कोरियाका महामहिम राजदूत जो योङ मेनले बिहीबार भक्तपुरमा बिदाइ भेट गर्नुभयो ।
एमसीसी सम्झौताकै कारण जलविद्युत् भारतको हातमा जाने

विद्युत्सम्बन्धी विधेयक सरकारले ल्याउनुको मुख्य कारण एमसीसी सम्झौता हो ।
त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न/देशद्रोही शासकहरूविरुद्ध जाग्न जनता हरदम तयार रहनुपर्ने

देशलाई घात हुने विषयमा हस्ताक्षर गर्ने शासकहरू देशद्रोही हुन् भन्दै विद्यार्थीलाई गलत विषय पढाउने पाठ्यक्रम नै फेर्नुपर्ने हुँदा ख्वप विश्वविद्यालयको आवश्यकता भएको ।
नेपालको सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन : अध्यक्ष बिजुक्छेँ

त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) बिहीबार स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सुमद्घाटन भएको छ
कला र संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य

“सरकारको मुख नताकी आफ्नो भाषा, साहित्य र कला–संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । सिङ्गो देश विविध कला र संस्कृतिको सङ्गम हो ।”