nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

विदेशीसँग पैसा लिने दलले देश र जनताको सेवा नगर्ने

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा बिहीबार पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सम्पन्न भयो ।

सिद्धान्तहीन निर्वाचन गठबन्धनको सरकारबाट देशको हित नहुने

/media/images/news/Bardiya-photo.jpg

 “सिद्धान्तहीन निर्वाचन गठबन्धन गर्ने र निर्वाचनमा भोजभतेर खुवाउने, सामान र पैसा बाँड्ने शासक पार्टीहरूको सरकारले देशको हित गर्दैन ।”

पुँजीवादी सरकारले कामदारवर्गको हित नगर्ने

/media/images/news/Banner-photo-.jpg

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा पार्टी प्रकाशनबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।

माक्र्सवाद भनेको पुँजीवादको उत्थान, विकास र पतनको नियम

/media/images/news/IMG_20230821_125502-scaled.jpg

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।

“अमेरिकी साम्राज्यवाद युद्ध सरदार हो”

/media/images/news/Madhyapur-photo.jpg

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मध्यपुर नगर समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकबारे बुधबार अध्ययन गोष्ठी सम्पन्न भयो ।

कामदारवर्गको शासन सत्ता स्थापना गर्न युवाहरू क्रियाशील रहनु जरुरी

/themes/esathi/assets/img/logo.png

सबै नीतिको मूल नीति राजनीति भएको उल्लेख गर्दै सिंहदरबार पुगेका शासक दलहरूको कारण देश र जनतालाई दुःख भएको ।

सरकारको नेतृत्व गरेका पार्टीकै कारण नेपाली जनता सधैँ दुःख र समस्यामा

/media/images/news/jayarambasukala19smritisabha.jpg

जयराम दाइ जनताको सेवामा अहोरात्र खट्ने अथक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको सरल व्यक्तित्व र जीवनशैलीबाट कार्यकर्ताहरूले अनुकरण गर्नुपर्छ ।

हरियाली कृषि नेपाल मरुभूमिमा परिणत हुनुमा शासक पार्टी दोषी

/media/images/news/samajbikash.jpg

 नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘समाज विकासको एक झलक’ पुस्तकबारे शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।

शासक पार्टीका नेताहरू आर्थिक माफियाको घेरामा !

/media/images/news/samajbikash.jpg

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले मानव समाजको विकासको क्रममा विवाह, परिवार र व्यक्तिगत सम्पत्तिसँगै राज्यको उत्पत्ति भएको धारणा राख्दै ।

कोरियाली जनता युद्ध चाहँदैनन् तर युद्धको धम्कीसामु झुक्दैनन्

/media/images/news/korea70victory.jpg

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दुई कोरियाबिच सन् १९५३ जुलाई २७ मा युद्धविराम मात्र भएको तर शान्ति सन्धि नभएकोले कोरिया प्रायद्वीपमा कुनै पनि बेला युद्ध भड्किन सक्ने धारणा राख्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार