nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

नेपालका सञ्चार माध्यममा पनि साम्राज्यवादी छाया

/media/images/news/nrsuchitwon.jpg

 नेपाल मजदुर किसान पार्टी, चितवन जिल्ला समितिले शनिबार राप्ती नगरपालिका, स्वामिटारमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध प्रदर्शन तथा सभा

/media/images/news/ralley_new.jpg

 नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार ललितपुरमा प्यालेस्टिनी स्वतन्त्रताको समर्थन र अमेरिकी सहयोग प्राप्त इजरायली फासीवादको विरोधमा प्रदर्शन र सभा

पुँजीपतिवर्गले बहुमत जनताको सेवा नगर्ने

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी इनाचो चोर्चा एकाइ समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।

प्यालेस्टिनीहरूको समर्थनमा विद्यार्थीहरूको प्रदर्शन

/media/images/news/swc.jpg

विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिको आयोजनामा प्यालेस्टाइनमाथि इजरायली फासीवादको बर्बर हमला तथा नरसंहारविरूद्ध हजारौँको सङ्ख्यामा विद्यार्थी जुलुस तथा सभा टौमढीमा सम्पन्न भयो ।

समाज परिवर्तनको लागि क्रान्ति आवश्यक

/themes/esathi/assets/img/logo.png

“अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङको जीवन सङ्घर्ष र पत्रकारिताबाट सिकेर कामदार जनताको सेवा गर्नुपर्छ ।”

देश र जनताको निःस्वार्थरूपले सेवा गर्न नै जनताको राजनीति

/media/images/news/nes.jpg

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको पूर्ण बैठक एवं मार्गनिर्देशन कार्यक्रम आइतबार सम्पन्न भयो ।

पार्टीका कार्यकर्ताहरू कुनै लोभमा नलागी जीवनभर पार्टीमा लाग्ने प्रण गर्नु जरूरी

/media/images/news/tokha.jpg

नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा शुभ दीपावली, नेपाल संवत् ११४४ न्हू दँ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवाद एवं बधाई कार्यक्रम शनिबार सम्पन्न भयो ।

गाजामा नाकाबन्दी गरी अन्तर्राष्ट्रिय मान्यता र मानव अधिकार हनन

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ६ एकाइ समितिको आयोजनामा नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा बुधबार १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस सम्पन्न।

अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित

/themes/esathi/assets/img/logo.png

रुसी अक्टोबर समाजवादी क्रान्तिले निर्माण गरेको शक्तिशाली सोभियत समाजवादले अस्थायी हार बेहोरिसकेपछि विश्व एक ध्रुवीय बनेको चर्चा गर्दै अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित बनेको ।

जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य र देशभित्र रोजगारीको व्यवस्था नभएसम्म समृद्ध नेपाल र सुखी नेपाली हुनेछैन

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालसँग सुनसरी जिल्लाका समाजसेवीहरूको टोलीले शनिबार भेटघाट ग¥यो ।

पार्टी गतिविधिहरु
समाचार