“पुँजीवादी सरकारहरूबाट बहुसङ्ख्यक कामदारवर्गको हित हुँदैन”

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा प्रज्ञा भवनमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
पार्टी स्थापना दिवसमा सुर्खेतमा प्रशिक्षण

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा सोमबार सुर्खेतमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
समाज परिवर्तनको निम्ति सही विचार र सिद्धान्त भएको सङ्गठन चाहिने

नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा शनिबार युवा भेला भयो ।
नेक्रामसङ्घको मुखपत्र ‘केटीहरू’ बुलेटिन सार्वजनिकीकरण

नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको मुखपत्र ‘केटीहरू’ बुलेटिन अङ्क १६ को सार्वजनिकीकरण नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शुक्रबार पनौतीमा गर्नुभयो ।
कार्यकर्ताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिबारे सुसूचित हुनुपर्ने

नेपाल मजदुर किसान पार्टी रामेछाप जिल्ला समितिको आयोजनामा सोमबार काठमाडाँैमा कार्यकर्तामाझ नेमकिपाको ३५ औँ केन्द्रीय परिषद्को प्रतिवेदन, प्रस्ताव र निर्णयबारे अन्तरक्रिया भयो ।
काठमाडौँ महानगरमा पार्टीको परिषद् सन्देश कार्यक्रम

नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा कार्यकर्ताबिच मङ्गलबार काठमाडौँ महानगर २५ वडास्थित त्यौडमा सन्देश कार्यक्रम सम्पन्न भयो ।
ललितपुरमा पार्टी परिषद्को सन्देश कार्यक्रम

नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा पार्टीको ३५ औँ परिषदको सन्देश दिने उद्देश्यले कार्यकर्ता भेलाका साथ अन्तरक्रियात्मक अध्ययन गोष्ठी शनिबार सिद्धिपुरमा भयो ।
नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सम्पन्न

नेपाल मजदुर किसान पार्टीको ३५ औँ केन्द्रीय परिषद् पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शनिबार सम्पन्न भयो ।
नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सुरु क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको पाँचौँ (३५ औँ) केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भयो ।
शासक दलहरूको अदूरदर्शिताको कारण देश झन् सङ्कटमा

विश्व सर्वहारावर्गका महान् गुरुहरू स्तालिनको १४५ औँ र अध्यक्ष माओको १३० औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी सिन्धुली जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ताहरूको एक भेला भयो ।