प्यालेस्टाइनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा

प्यालेस्टाइनमा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादको बर्बर नरसंहारको निन्दा गर्न र प्यालेस्टाइनी जनताको आफ्नो भूमि फिर्ता लिने सङ्घर्षलाई समर्थन गर्न नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले शुक्रबार दिउँसो १ बजे काठमाडौँमा प्रदर्शन तथा सभा ।
“प्यालेस्टाइनी राज्य स्थापना गर्नु जरुरी छ”

पहिलो विश्व युद्धको उत्तराद्र्धमा बेलायतले युरोपका यहुदीहरूलाई प्यालेस्टाइनी भूमिमा बस्न प्रेरित ग¥यो । प्यालेस्टाइनीहरूले यहुदी बसोबासको विरोध गर्दा बेलायतले निर्मम दमन ग¥यो ।
नेपाली भूमिमा भारतीय विस्तारवादको हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य छैन

नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदीलाई माओवादी नेतृत्वको दाहाल सरकारले स्वागत गर्नुपर्नेमा त्यसो नगर्नु नेपाली भूमिमा नेपालको दाबी छोडेको जस्तै हो
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गर्ने दल र नेताहरू नेपाली जनताको हुन नसक्ने

नेपाल मजदुर किसान पार्टी सिँजा गाउँपालिका जुम्लाको आयोजनामा ‘श्रमिक’ साप्ताहिक तथा अन्य पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम बिहीबार सिँजामा सम्पन्न भयो ।
“राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नु नै समाजवादको बाटोमा हिँड्नु हो”

नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा बुधबार ‘समाज विकासको एक झलक’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
दैलेखका शिक्षकहरूसँग सांसद सुवालको भेट

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले दैलेखको पश्चिमी भेग चामुण्डा विन्द्रासैनी नपा, आठबीस नपा र ठाँटीकाँध गाउँपालिकामा कार्यरत नेपाल क्रान्तिकारी शिक्षकहरूसँग सोमबार ठाँटीकाँधमा भेट गर्नुभयो ।
राजनीतिक र सांस्कृतिक स्तर उठाउन अध्ययन र अन्तरक्रिया आवश्यक

नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा डुङ्गेश्वरमा सोमबार ‘समाज विकासको एक झलक’ पुस्तकको अन्तरक्रिया सम्पन्न भयो ।
पार्टी कार्यकर्ताहरूले जनताको हितमा सङ्घर्ष गर्नुपर्नेमा जोड

नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले हरिबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
नेमकिपा सुर्खेतको नवौँ जिल्ला सम्मेलन उद्घाटन

नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
चीनको जनवादी क्रान्तिबारे प्रवचन कार्यक्रम

जनवादी गणतन्त्र चीन घोषणा भएको ७४ औँ वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टी इनाचो – चोर्चा एकाइ समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रम भयो ।