नेमकिपा स्थापनाकालदेखि साम्राज्यवाद र विस्तारवादको विरोधमा

नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरूद्ध सङ्घर्ष गरेको चर्चा गर्दै भियतनाममाथि अमेरिकी साम्राज्यवादको आक्रमण र सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणविरूद्ध भक्तपुरमा विरोध प्रदर्शन भएको
चितपोलमा भक्तपुर काण्डको भत्र्सना

नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार चितपोलमा २०४५ सालमा राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
एमसीसीविरुद्धको सङ्घर्ष अघि बढाउन आवश्यक

नेमकिपा चन्द्रागिरी नगर समितिको आयोजनामा आइतबार ‘श्रमिक’ र ‘मजुदर’ बारे अध्ययन गोष्ठी भयो ।
पुँजीवादी राजनीति खराब र फोहोरी खेल हुने

“राजनीतिक कार्यकर्ताहरू जनताको आँखाको नानीसरह हुन्छ, पुँजीवादीहरूले इमानदार नेता कार्यकर्ता बिगार्ने हुनाले सजग हुनुपर्छ ।”
प्रतिक्रियावादी शासकहरूको नेमकिपाविरुद्धको षड्यन्त्र हो–भक्तपुर काण्ड

नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोधमा बुधबार कीर्तिपुरमा कार्यकर्ता भेला भयो ।
शासक दलहरूका अनियमितताले जनतामा निराशा

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनीमा शनिबार भक्तपुर काण्डको स्मरण कार्यक्रम भयो ।
सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ नं वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो ।
भक्तपुर काण्डको सिँहावलोकन निरन्तर गरिरहनु आवश्यक

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम शनिबार राजधानीमा भयो ।
सुर्खेतमा भक्तपुर काण्डको विरोध र भत्र्सना

नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार भयो ।
‘नेमकिपा जनताको भावना बुझेर मन जितेर अघि बढ्दै छ’

पञ्चायी राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।