“राजनीतिक लडाइँ शोषक र शोषित वर्गबिच हुने गर्छ”

नेपाल कर्मचारी समाजको तेस्रो राष्ट्रिय सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार भक्तपुरमा सम्पन्न भयो ।
समाजवादमा मात्र श्रमजीवी महिलाको मुक्ति हुने

नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
वागीश्वरीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नेपाल क्रान्तिकारी महिला सङ्घ वागीश्वरी एकाइ समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ‘केटीहरू’ पत्रिकाबारे अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
सोभियत सङ्घको गुण बिर्सने युरोप !

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा ललितपुर जिल्लाको महालक्ष्मी नगर समितिको आयोजनामा कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
तनहुँमा नेक्राकिसङ्घ एकाइ समिति गठन

नेपाल मजदुर किसान पार्टीको ५० आँै स्थापना दिवसको अवसरमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं ७, सकिधारा एम्लेबर गाउँमा किसान भेला भयो ।
महिला स्वास्थ्य र शिक्षा क्षेत्रमा आमा समूहको ध्यान केन्द्रित हुनुपर्ने

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा शनिबार भक्तपुर नगरपालिका वडा नं. ७ महिला समूहको आयोजनामा महिला भेला भयो ।
सिद्धान्त र दर्शनअनुसार पार्टी सञ्चालन हुनु आवश्यक

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा शुक्रबार प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।
समाजवादी गणतन्त्र नै सहिदको सपना हो – सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले समाजवादी गणतन्त्र नै सहिदको सपना हो भन्नुभयो ।
व्यापक जनतालाई सचेत र सङ्गठित नगरिएसम्म क्रान्ति सफल नहुने

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिले शनिबार ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको अध्ययन गोष्ठी सम्पन्न ग¥यो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन नेमकिपा स्थापना

नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० वर्षको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिले अनलाइन प्रविधि जुममार्फत भएको एकहप्ते प्रशिक्षण शिविर कार्यक्रम माघ २३ गते सम्पन्न भयो ।