“जनताको प्रजातन्त्र समाजवादको आधार हो”

नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अन्तर्राष्ट्रवादी नेता चे ग्वेभाराको ९६ औँ जन्म दिवसको अवसरमा नगरस्तरीय युवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न
“देशघाती र जनविरोधी सन्धि सम्झौता गर्ने विदेशी दलालहरू जनताका शत्रु हुन्”

विदेशको पैसा खाई देश र जनताको अहितमा काम गर्ने, देशघाती र जनविरोधी सन्धि सम्झौता गर्ने विदेशी दलालहरू जनताका शत्रु हुन्
राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी लेखिएको विचार जनतामाझ पु¥याउनुपर्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित ‘द युथ’ बुलेटिन शुक्रबार एक समारोहबिच सार्वजनिकीकरण गर्नुभयो ।
पुँजीवादी निर्वाचन र संसद्बाट समाजवाद नआउने

पुँजीवादी संसद् र पुँजीवादी समाजवादबाट मजदुर र कम्युनिस्टहरूको समाजवाद नआउनेतर्फ कार्यकर्ताहरू स्पष्ट हुनुपर्ने
व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड

पार्टी कार्यकर्ताहरू पद लिने, धेरै पैसा कमाउने प्रवृत्तिमा लाग्न नहुने, पार्टी प्रकाशनहरूका साथै ‘मजदुर’, ‘श्रमिक’ पत्रिका नियमित अध्ययन गरी अन्तरक्रिया गर्नुपर्ने, व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड
“नेमकिपाले निःस्वार्थीपन, इमानदारिता र देशभक्ति सिकाइरहेको छ”

नेमकिपाले स्थापनाकालदेखि नै आफ्ना नेता–कार्यकर्ताहरूलाई निःस्वार्थीपन, इमानदारिता र देशभक्ति सिकाउँदै भ्रष्टाचारविरोधी भावनाको प्रचारप्रसारमा जोड दिँदै आएको
“दुई सय वर्ष अगाडि नै मजदुरवर्गको जीत सुनिश्चित भएको थियो”

काठमाडौँ, १९ जेठ । नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शुक्रबार सुरु भई शनिबार सम्पन्न भयो ।
जनताको समस्या समाधान नगर्ने पुँजीवादी व्यवस्थाको अन्त्य अवश्यम्भावी

अध्यक्ष बिजुक्छेँ (रोहित) ले बैठक र सम्मेलनलाई औपचारिकतामा सीमित गर्न नहुने, त्यसो गर्नु संशोधनवाद हुने र संशोधनवाद पुँजीवादी दृष्टिकोण हुने उल्लेख
त्याग, तपस्या र बलिदानको राजनीतिले मात्र आदर्श समाजको निर्माण हुन्छ

भक्तपुर, १६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको प्रथम २ वडा सम्मेलन बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
विदेशमा सिकेको ज्ञान, अनुभव र सीप स्वदेशमै खर्च गरेर देश विकास गर्नुपर्नेमा जोड

भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी सरकारले तय गरेको बजेट मजदुर, किसान र कामदारवर्गको जनताको हित नहुने बताउनुभएको छ ।