नीतिगत निर्णयको नाममा भ्रष्टाचार गर्नेलाई कारबाही जरूरी

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार संसद्को विशेष समयमा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै
इजरायलको मुखमा युद्धविराम, व्यवहारमा बमबारी !

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ फागुन ६ गते प्रतिनिधिसभा बैठकको विशेष समयमा राख्नुभएको मन्तव्यको सार
शिक्षा र स्वास्थ्य निःशुल्क भए कर्मचारीको लागि अलग बन्दोबस्त जरुरी नहुने

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालले २०८१ फागुन ५ गते प्रतिनिधिसभा बैठकमा नेपाल प्रहरी कानुन संशोधन विधेयकको सैद्धान्तिक छलफलमा राख्नुभएको मन्तव्यको सार
काठमाडौँ उपत्यकामा बढ्दो प्रदूषण नियन्त्रण जरुरी

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा राख्नुभएको मन्तव्यको सार
सरकारी नेता–कार्यकर्तामा त्याग र स्वयम्सेवी भावना नहुँदा देश र जनतालाई दुःख

नेपालीलाई २६ खर्ब ऋण बोकाएर बनाएको सडक–पुललाई सरकारले आफूले बनाएको दाबी गर्नु लज्जाको विषय हो ।
जन्मको आधारमा विदेशीले पाएको नागरिकता खारेज गर्नुपर्ने

उमेर पुगेका सबै नेपालीले नागरिकता पाउने व्यवस्था गरी जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने ।
जातीय छुवाछुत वर्गीय विभेद हो

सामाजिक विभेदलाई वर्गीय आँखाले हेर्नु जरूरी छ । सरकार र संसद्ले वर्गीय विभेद अन्त्य हुने कानुन बनाउनु आवश्यक छ । सर्लाही जिल्लाका सत्यन्द्रकुमार राम र नेहा रौनियारबिचको विवाहको विरोध गर्नेहरूलाई वर्गसङ्घर्षमा उत्रेको ठान्नु जरूरी छ ।
जन्मको आधारमा विदेशीले पाएको नागरिकता खारेज गर्नुपर्ने

उमेर पुगेका सबै नेपालीले नागरिकता पाउने व्यवस्था गरी जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने ।